पुर्वी रुकुममा कर्फ्यु :जनजीवन अस्तव्यस्त

काठमाडौं– पुर्वी रुकुममा सदरमुकाम सार्ने बिषयले उग्ररुप लिए पछि त्यहाँको प्रशासनले कफ््रयु लगाएको छ । यस अघिको सरकारले हाल सदरमुकाम रहेको रुकुमकोट बाट पुथाउत्तरगंगा गाउँपालिकाको गोलखाडामा सदरमुकाम सार्ने गरेको निर्णयलाई कार्यन्वयनको माग गर्दै त्यहाँका बासीन्दाले आन्दोलनको घोषणा गरे लगत्तै सम्भावित असुरक्षालाई ध्यानमा राखी सदरमुकामको चार किल्लामा प्रबेश निषेध गरी कर्फ्यु लगाईएको त्यहाँका प्रमुख जिल्ला अधिकारी … Continue reading पुर्वी रुकुममा कर्फ्यु :जनजीवन अस्तव्यस्त